Dabali News

Ad

८० बुलेट ग्यास रि रुट भएर काठमाडौ आइपुग्दै

३ माघ ।

काठमाडौं ।

मधेसी मोर्चाको धर्नाका कारण रक्सौल नाकामा चार महिनादेखि रोकिराखेका झण्डै साढे दुई सय मध्ये ८० बुलेट ग्यास रि रुट भएर भैरहवा आइपुगेको नेपाल आयल निगमले जनाएको छ ।

निगमका निमित्त नायव कार्यकारी निर्देशक सुशील भट्टराईले दिएकोअनुसार झण्डै ८० वटा ग्यास बुलेट रि रुट गरेर नेपाल ल्याउने क्रममा भैरहवा नाका आइपुगेका छन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com