Dabali News

सालकको खपटासहित १ जना पक्राउ

३० असार

पाँचथर । ११ किलोग्राम सालकको खपटासहित एक ब्यक्ति पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय अमरपुरको गस्ती टोलीले हिलिहाङ गाउँपालिका-३ का ५३ वर्षिय फुपुठी शेर्पालाई पक्राउ गरेको हो ।

उनका साथबाट दुई थान मोबाइल, चाँदीका केही गरगहना र नगद १२ हजार रुपैयाँसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

उनलाई हिलिहाङ गाउँपालिका-२ स्थित मेची राजमार्गमा सवारी चेकजाँच गर्दा मे. १ ज १४३९ नं.को जिपबाट पक्राउ गरेको हो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]