आज :

अर्जेन्टिनालाई हारबाट जोगाए मेस्मीले

काठमाडौं । अर्जेन्टिना र उरुग्वेबीचको अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल २–२ गोलको बराबरीमा सकिएको छ । लियोनल मेस्सीले इन्जुरी समयमा हानेको गोलले अर्जन्टिनालाई हारबाट जोगाएको हो ।

इजरायलको तल अभिभमा गएराती भएको खेलको इन्जुरी समयमामेस्सीले एक गोल गर्दै अर्जेन्टिनालाई हारबाट जोगाएका हुन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार खेलमा उरुग्वेका लागि इडिन्सन काभानी र लुइस स्वारेजले गोल गरेका थिए भने अर्जेज्टिनाका लागि सर्जियो अगुएरो र लियोनल मेस्सीले एक एक गोल गरे ।

अन्तराष्ट्रिय फुटबलमा तीन महिनाको प्रतिबन्धपछि अर्जेन्टिनाका लागि मेस्सीको यो लगातार दोस्रो खेलमा गोल हो । शुक्रवार ब्राजिल विरुद्धको मैत्रिपूर्ण खेलमा मेस्सीले निर्णायक गोल गरेका थिए ।

गत जुलाईमा दक्षिण अमेरिकी फुटबल महासंघ र त्यसका अध्यक्षलाई भ्रष्टाचारीको संज्ञा दिएपछि मेस्सीमाथि तिन महिनाको प्रतिबन्ध तथा ५० हजार अमेरिकी डलर जरिवाना गराईएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal