Dabali News

अपडेट: बझाङको दुर्गाथलीमा मृत भेटिएका दुबै युवाको पहिचान खुल्याे

२८ असार

बझाङ । बझाङको दुर्गाथली गाउँपालिकामा मृत अवस्थामा भेटिएका व्याक्तिको पहिचान खुलेको छ ।

दुवैजना थलारा गाउँपालिका वडा नं. ५ घर भएका अन्दाजी २३ वर्षका सुरेश लोहार र अन्दानी १५ वर्षका विमल मिजार रहेको प्रहरीले जनाएको छ । घटनाको प्रकृतिवारे अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

बुधवार वेलुकी बाटोमै सँगै लडेको अवस्थामा फेला परेका थिए । प्रहरी नायब निरिक्षक रणधिर जैसीको नेतृत्वमा प्रहरी टोली घटना स्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]