Dabali News

पूर्व माओवादी केन्द्र डोटीमा पहिरो, दुई दर्जन नेता नेकपामा प्रवेश

२८ असार

सिलगढी । नेपाल कम्युनिस्ट पार्टी डोटीमा प्रवेशको लहर चलेको छ । पूर्व माओवादी केन्द्रका २५ जना नेता सामुहिक रुपमा प्रवेश गरेका हुन् ।
नेकपाका डोटी सेक्रेटरीका अनुसार नारायण पाण्डेको नेतृत्वमा २५ जना, पूर्व एमाले, नेपाली काँग्रेसबाट ४५ जना नेता–कार्यकर्ता बुधबार सामुहिक रुपमा प्रवेश गरेका छन् ।

नेकपाले बुधबार एक कार्यक्रमबीच नयाँ प्रवेशीलाई स्वागत गरेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]