Dabali News

माइतीघर मण्डलमा निषेधाज्ञ तत्काल कार्यान्वन नगर्न अन्तरिम आदेश

२२ असार

काठमाडौं । सर्वोच्च अदालतले माइतीघर मण्डलामा सभा, जुलुस तथा विरोध प्रदर्शन गर्न सरकारले लगाएको निषेधाज्ञ तत्काल कार्यान्वन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलाशले शुक्रबार दिउँसो उक्त आदेश दिएको हो । असार २९ गतेसम्मका लागि निषेधाज्ञको आदेश कार्यान्वयन नगर्न खतिवडाको इजलाशले भनेको छ ।

२९ गते दुवै पक्षलाई छलफलका लागि झिकाइएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विचार तथा अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण रुपमा भेला हुन पाउने मौलिक हक हनन भएको भन्दै हिजो बिहीबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]