Dabali News

बाढी, पहिरोबाट एक सातामै २६ जनाको मृत्यु, दर्जनौ घाइते

२० असार

काठमाडौं । सरकारले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरोबाट एक साताको अवधिमा २६ जनाको मृत्यु भएको जानकारी गराएको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा समय लिएर बोल्दै गृहमन्त्री रामबहादुर थापाले असार १५ देखि आजसम्म बाढी, पहिरोबाट १८ जिल्लामा मानवीय क्षति पुगेको जानकारी गराएका हुन् ।

उनका अनुसार २६ को मृत्यु, करिब एक दर्जन व्यक्ति घाइते छन् । उनीहरुको अवस्था चिन्ताजनक रहेको उनले सदनलाई जानकारी गराए । गृहमन्त्रीले दिएको तथ्यांकअनुसार विपदबाट मृत्यु भएकाको विवरण
बाँके -४ जना
रोल्पा -३
सिन्धुली-२
कैलाली-१
चितवन-१
पर्सा(२
काठमाडौं-१
सर्लाही-२
तनहुँ-२
उदयपुर-१
सिराह-१
दाङ-१
मकवानपुर-२
महोत्सरी-१
बर्दिया-१
बारा-१
प्रभावित क्षेत्रहरुमा तत्काल राहत र उद्धारका कार्य थालिएको पनि बताए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]