Dabali News

अशोक दर्जीका आमाबुबालाई धम्की, नयाँ घरमा चाबी लगाइदिने (भिडियोसहित)

१५ असार

इटहरी । सामाजिक संजालको सहयोगमा निकै चर्चामा रहेका बालक अशोक दर्जीको घर बनाउन सबैतिरबाट सहयोग जुटिरहेको छ । देश विदेशमा भएका मनकारी नेपालीहरुले सक्दो सहयोग गरिरहेका छन् ।

घरबारविहीन अशोकलाई नयाँ घरमा बसाउने अभियान जारी रहेको बेला बुबाआमालाई भने धम्की आइरहेको छ । अज्ञात व्यक्तिले धम्की दिने, तर्साउने गरेको अशोकका बुबाले बताएका छन् ।

प्रस्तुत छ किशोर श्रेष्ठले अशोकका आमाबुबासँग गरेको कुराकानी

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]