Dabali News

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, ७ हजार ९ सय ९६ जना पास, यसरी हेर्न सकिन्छ

१५ असार

काठमाडौँ । कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

इपिएस कोरिया शाखाले सार्वजनिक गरेको नतिजामा ७ हजार ९ सय ९६ जना पास भएका छन् । सन् २०१९ का लागि कोरिया शाखाले जेठ २६ र २७ गते परीक्षा लिएको थियो ।

परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए । कोरियाले यो वर्षका लागि ७ हजार १ सय नेपाली कामदार लाने गरी कोटा निर्धारण गरेको छ । तर त्यो भन्दा ८ सय ८६ जना बढी पास भएका छन् । कृषितर्फ २ हजार ९ सय ६८ विद्यार्थी र उत्पादनमुलक क्षेत्रतर्फ ५ हजार २८ जना पास भएका छन् ।

हेर्न यहाँ जानुहोस् 

www.mole.gov.np र HRD Korea को ववसाइट www.eps.go.kr 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]