Dabali News

आज विश्व संगीत दिवस मनाइँदै

७ असार

काठमाडौं । आज विश्व संगीत दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

अमेरिकी संगीतकार जोल कोहेनले सन् १९७६ मा यस दिवसको अवधारणा ल्याएपछि औपचारिक रुपमा सुरुवात सन् १९८२ मा फ्रान्सले गरेको थियो ।

त्यसयता हरेक वर्ष जुन २१ मा विश्व संगीत दिवस मनाइँदै आएको छ । अहिले संसारका एक सय बढी देशमा संगीत दिवस मनाउने गरिन्छ ।

संगीतलाई विश्वव्यापी भाषा मानिन्छ । बहुजाति, भाषा, धर्म र संस्कृति भएको हाम्रो देश नेपालमा त वनमा रुने न्याउलीदेखि मुर्चुङ्गाको कम्पनसम्मले मौलिक संगीत सृजना गरिएको हुन्छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]