Dabali News

दुर्घटनामा वडा सदस्यसहित २ जनाको मृत्यु, २ जना घाइते

३१ जेष्ठ

काठमाडौं । ताराखोला गाउँपालिका-२ अर्गलमा आज अपराह्न भएको जीप दुर्घटनामा वडा सदस्यसहित २ जनाको मृत्यु भएको छ ।

घुस्मेलीदेखि अर्गल भातखाने डाँडा जाँदै गरेको ग १ ज ६०३४ नं.को जीप दुर्घटना हुँदा ताराखोला –३ का वडा सदस्य २४ वर्षिय हेमन्त घिमिरे र ५४ वर्षिय हरिराम गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा वडा नं.३ कै २७ वर्षिय जीप चालक डम्बरबहादुर घिमिरे र ४२ वर्षिय कर्णबहादुर भण्डारी गम्भीर घाइते भई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । जीप कच्ची सडकबाट ४०० मिटर तल खसेको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]