Dabali News

२ जना वनका कर्मचारी अख्तियारको नियन्त्रणमा

३१ जेष्ठ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले जिल्लाका २ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला वन कार्यालयका सहायक वन अधिकृत रोहितकुमार शाह र ग्रामीण वित्त सहायक सन्दीप अधिकारीलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।कबुलियति वनको काममा सहजिकरण गरिदिने भन्दै उनीहरुले घुस मागेको बताइएको छ ।

सेवाग्राहीबाट २३ हजार रुपैयाँ घुस लिइसकेको सूचना पाएपछि दुवै जनालाई नियन्त्रण गरी अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रवक्ता मेघनाथ सापकोटाले जानकारी दिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]