Dabali News

भदौमा हुने आइसिटी अवार्डका लागि आवदेनको माग

३१ जेष्ठ

काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा योगदान पुर्याएकालाई सम्मान गर्न यस वर्षको ‘आइसिटी अवार्ड-२०१८’ आगामी भदौ १ गते हुने भएको छ ।

लिभिङ विथ आइसिटी मिडियाले विभिन्न ७ विधामा योगदान पुर्याएका व्यक्तिलाई सम्मान गर्दै आएकोे राजन लम्सालले जानकारी दिए ।

उनले नेपालको सूचना प्रविधि क्षेत्रको विकास र प्रवद्र्धनका लागि गरिएको प्रयाससँगै अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड प्रदान गर्न थालिएको बताए ।

उनका अनुसार आइसिटी स्टार्टअप अवार्ड, आइसिटी प्रडक्ट अवार्ड, आइसिटी पायोनियर अवार्ड, नेपाली डायस्पोरा अवार्ड, डिजिटल गभर्नेन्स अवार्ड, आइसिटी आन्टरप्रेनियर अवार्ड र आइसिटी मिडिया अवार्ड विवरण गरिने छ । अवार्डका लागि असार १ देखि १६ गतेसम्म अनलाइन आवदेन माग गरिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]