Dabali News

मूल्यवृद्धिविरुद्ध विप्लव, वैद्य र कट्टेलको विरोध र्‍याली सुरु

३१ जेठ

काठमाडौं । सरकारले पटकपटक पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य वस्तु मूल्यवृद्धि र सरकार धरपकडविरुद्ध तीन कम्युनिस्ट पार्टीको संयुक्त विरोध प्रदर्शन गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी माओवादी केन्द्र र ऋषि कट्टेल नेतृत्वको नेकपाले विहीबार काठमाडौँमा विरोध प्रदर्शन गरेका हुन् ।

विरोधको र्याली सुरु भएको छ । विरोध प्रदर्शनमा भारती प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेला अरुण–३ जलविद्युत आयोजना सन्धिसम्झौता राष्ट्रहितविरुद्ध भएको बताउँदै नाराबाजी गरिएको छ ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा गरिएको विरोध प्रदर्शन कोणसभामा परिणत हुने बताइएको छ । सभालाई तीनै पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]