Dabali News

अखिल क्रान्तिकारीका अध्यक्ष रिहा, असार ३ गतेको शैक्षिक हड्‍ताल यथावत

२९ जेठ

काठमाडौँ । अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी रिहा भएका छन् । अध्यक्ष ढकालसहित संगठनका कोषाध्यक्ष नरेन्द्र बिक, प्रकाश सुनारलाई प्रहरीले जोरपाटीबाट सोमबार गिरफ्तार गरेको थियो ।

अन्य दुई जनालाई भने रिहा गरिएको छैन । आफ्ना नेताहरु गिरफ्तारीविरुद्ध अखिल क्रान्तिकारीले असार ३ गते आम शैक्षिक हड्तालको घोषणा गरेको छ ।

अध्यक्ष ढकाल रिहा भएपनि अन्य दुई नेतालाई रिहा नगरेको भन्दै अखिल क्रान्तिकारीले हडतालको कार्यक्रम यथावत राखेको हो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]