Dabali News

दलित सञ्जाललाई क्षमता विकास तालिम

२९ जेष्ठ

कैलाली । दलित महिला अधिकार मञ्च नेपालले सोमबार देखि ३ दिने तालिम सुरु गरेको छ ।

दलित सञ्जाललाई क्षमता विकास सम्बन्धी ३ दिने तालिम सुरु भएको हो । तालिमको उद्घाटन कैलारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवाले गरेकी थिईन् ।

उनले दलित, महिला तथा सिमान्तकृत समुदायलाई स्थानीय श्रोतमा पहुचको लागि कैलारी गाउँपालिकाले सुझाव संकलन गरि नीति बनाउने जानकारी गराएकी थिईन् ।

दलित महिला अधिकार मञ्च नेपालका कार्यकारी निर्देशक सावित्रा घिमिरेले गाउँपालिकाको सेवा सुविधा समुदायले सहजरुपले पाउनको लागि लक्षित वर्गलाई सक्षम बनाउन तालिम आयोजना गरेको बताईन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]