Dabali News

ट्रम्प र किमद्वारा सम्झौता पत्रमा हस्ताक्षर

२९ जेष्ठ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले बृहत सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् ।

आज (मंगलबार) सिंगापुरमा कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउन भएको ऐतिहासिक शिखर वार्तापछि २ नेताले सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन् ।

यद्यपी सम्झौताका बुँदाहरु भने सार्वजनिक गरिएको छैन । हस्ताक्षर गरेसँगै ट्रम्पले आणविक निस्शस्त्रीकरणको प्रकृया आफूले सोचेभन्दा चाँडै सुरु हुने प्रतिक्रिया दिए ।

लगभग ४० मिनेटको वार्तासँगै खाना खाएर सम्झौता-पत्रमा हस्ताक्षर गर्नु पूर्व ट्रम्पले बृहत पत्रमा हस्ताक्षर हुन लागेको बताएका थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]