Dabali News

यसरी भयो ट्रम्प-किम जोङबीच वार्ता, ८ वटा फोटो र भिडियो हेर्नुहोस्

२९ जेठ

काठमाडौँ । अमेरिका र उत्तर कोरियाबीच पहिलो पटक उच्च तहको वार्ता सम्पन्न भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच सिंगापुरको एक तारे होटलमा वार्ता भएको छ ।

नेपाली समयअनुसार मंगलबार विहान ७ बजे सुरु भएको वार्ता करिब ५० मिनेट लगेको बताइएको छ । वार्तामा के सहमति भयो भन्नेबारे औपचारिक रुपमा अहिलेसम्म केही बताइएको छैन ।

वार्तापछि दिवा भोजमा सहभागी भएका छन् ।

एक अर्कालाई दुश्मनीपूर्ण शब्दा प्रयोग गर्दै आएका ट्रम्प र उनबीचको वार्तालाई विश्वभर चासोका साथ हेरिएको छ ।

क्षेप्यास्त्र प्रहार गरेर चर्चामा आएका नेता उन फेरि वार्तामा आएर विश्व चर्चामा आएका छन् ।

वार्ताका केही फोटोहरु 

   

भिडियो

  • फोटो र भिडियो विभिन्‍न अन्तर्राष्ट्रिय संचारमाध्यम
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]