Dabali News

मध्यम अंक, सीप, कार्यदक्षता र अन्तर्वार्तामा राम्रो नतिजा ल्याए कोरिया जान योग्य

२८ जेष्ठ

काठमाडौं । सन् २०१९ पछि कोरिया सरकारले भाषा परीक्षाको नतिजाभन्दा सीप र कार्यदक्षताका आधारमा नेपाली युवा माग गर्ने भएको छ ।

हाल कोरियाली भाषा परीक्षामा उत्कृष्ट नजिता ल्याउने युवालाई कोरियाले छनोटको आधार बनाउँदै आएको छ । अर्को वर्षदेखि सीप, कार्यदक्षता र अन्तर्वार्ताको अंकलाई पनि छनोटको आधार मान्ने तयारी कोरियाले गरेको छ ।

कोरियाली भाषा परीक्षामा मध्यम अंक ल्याएर सीप, कार्यदक्षता र अन्तर्वार्तामा राम्रो नतिजा ल्याए पनि कोरिया जान योग्य हुने छन् ।

मानव संसाधन विकास बोर्ड (एचआरडी) कोरिया नेपाल शाखाका अनुसार सन् २०१९ देखि रोजगार प्रणाली अन्तर्गतका कोरियाली भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली भनिने नयाँ छनोट प्रक्रिया लागु गरिने योजना रहेको जनाएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]