Dabali News

राजेश पायल र बिमलाको ‘दुई दिनको जिन्दगी’ मारुनी गीत सार्बजनिक(भिडियोसहित)

काठमाडौँ । राजेश पायल राई र गायीका बिमला मगरको ‘दुई दिनको जिन्दगी’ बोलको मारुनी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । खानेपानि तथा सरसफाई मन्त्रि बिना मगरले भिडियोको विमोचन गर्दै सर्जकहरुले कलाकारिताले नेपाली कला-संस्कृतिको रक्षा गर्नु पर्ने धारणा राखिन् ।

सार्बजनिक गीतमा प्रेम कृष्ण बजगाईंको शब्द संगीतमा राजेश पायल राई र बिमला मगरले स्वर दिएका छन् भने संगीत संयोजन शिला बहादुर मोक्तानले भरेका छन् ।

भ्याली फिल्म एकेडेमीका अध्यक्ष भुपेन्द्र गुरुङको निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा चर्चित हास्य कलाकार तथा ‘जादुगर’ शेरबहादुर गुरुङ, रबिन थापा मगर, चर्चित नाट्य नायीका नमिता घिसिङ, पूर्ण लिम्बु, आश्राम गुरुङ, गुणा गुरुङ, सबिलगायतका कलाकारहरुले सफल अभिनय हेर्न सकिन्छ ।

‘दुई दिनको जिन्दगी’ बोलको मारुनी गीतको म्युजिक भिडियोलाई दुधकोशी मिडियाले डीके युट्युब च्यानलमार्फत सार्बजनिक गरेको हो ।

गायीका बिमला मगरले यसभन्दा अघि बाचेकै छु, यक्लै भएनी, फुलबारी घुम्नलाइ, कति राम्री चट्टै, सितलु दिने बरपिपल छाया, उडाइ लान्छ मिनिबसैले, बचनले त घाम झार्यो जुन झार्योलगायतका दर्जनौ गीतहरुमा आवाज दिएकी छिन ।

भिडियो 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]