Dabali News

विश्वकपमा कसरी सहभागी हुने रोचक सुझाव

२७ जेष्ठ

काठमाडौं । फुटबलको कुम्भमेला विश्वकप हुन केही दिन मात्र बाँकी छ ।

नेपालले मैदानभित्र त सहभागिता जनाउने अवसर अहिलेसम्म जुरेको छैन । तर मैदान बाहिर रहेर कसरी सहभागी हुने भन्ने बहसले संसदमा प्रवेश पाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका सांसद विरोध खतिवडाले यो विश्व महोत्सवमा नेपाली सहभागी हुने रोचक प्रस्ताव अघि सारेका छन् ।

संसदहरुको आइतबार बसेको बैठकमा उनले भने, ‘हाम्रो यो संसद भवनमा पानी ट्यांकी छ । फुटबल जस्तै गोलो । (हातले इशारा गर्दै) यसो हेर्दा वल्डकप जस्तो पनि छ । ’

‘त्यसलाई फुटबलको आकार दिएर डिजिटलमार्फत विश्वकपलाई नेपाल स्वागत गर्दछ भनेर लेख्यो भने आकर्षक र नेपालको सहभागिता पनि हुन्छ ’ – भने ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]