Dabali News

आज विनियोजन विधेयक पारित

२१ जेष्ठ

काठमाडौं । प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ ।

आजको बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले सो विधेयक पारित गरियोस भनी प्रस्ताव राखेका थिए । प्रतिनिधिसभा नियमावली, २०७५ को प्रस्ताव भने प्रस्तुत हुन सकेन ।

प्रतिनिधिसभाको अर्काे बैठक यही जेष्ठ २५ गते अपराह्न १ बजे बस्ने बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]