Dabali News

विश्व साइकल दिवस नेपालमा पनि मनाईदै

२० जेष्ठ

काठमाडौं । पोलिस नागरिक प्रो.लेस्जेक सिविल्स्कीको सक्रियतामा तुर्किमिनिस्तानको अगुवाईमा १९३ देशले हस्ताक्षर गरेपछि संयुक्त राष्ट्रसंघले जुन ३ लाई विश्व साइकल दिवसको रुपमा मनाउने निर्णय गरेको हो ।

नेपालमा साइकल सम्बन्धी चासो:

शहरी क्षेत्रमा साइकल लेन हुनुपर्ने, साइकल मैत्री पूर्वाधारमा लगानी गर्नुपर्ने महानगर लगायतका संस्थाले नीतिगत रुपमै साइकल र ह्विलचेयर मैत्री नीति निर्धारण गर्नुपर्ने, काठमाडौमा साइकल सञ्जालको लागि गुरुयोजना तयार पार्नुपर्ने ।

कात्र्तिक २४ गते संरक्षणविद तथा साइकल प्रेमी डा.प्रल्हाद योञ्जनको सम्झनामा राष्ट्रिय साइकल दिवस मनाउनु पर्ने नेपालमा पनि साइकल सम्बन्धी सरोकार प्रशस्तै फैलिएको छ ।

गरिवको सवारी साधनका रुपमा लिइए पनि अहिले साइकल सौखिनको संख्या बढ्दै गएको छ । साइकल अभियन्ता रत्नराम श्रेष्ठका अनुसार काठमाडौ महानगरपालिकाको आयोजनामा आज बसन्तपुरमा साइकल र्याली हुदै छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]