आज :

प्रधानमन्त्री ओली अस्वस्थ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थ भएका छन् ।

उनलाई गएरातिदेखि नै झाडा पखाला लागेको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ ।

झाडा पखाला नरोकिएपछि प्रधानमन्त्री सिंहदरबार कार्यालय पुगेका छैनन् । सबै राजनीतिक भेटघाट स्थगित गरिएको र बालुवाटारमै चिकित्सक बोलाएर स्वास्थ्य परीक्षण गरिएको छ ।

उनी अहिले औषधि सेवन गरेर आराम गरिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal