Dabali News

रिलिजको केहि समयमै चर्चित, ‘डन’को भूमिकामा देखिएकी राजुको मायामा आंचल

१४ जेष्ठ

काठमाडौं । चर्चित नायिका आंचल शर्मा मोडल राजु ग्याबकको मायामा परेकी छिन् ।

नायिका  मोडल राजु ग्याबकको मायामा डुबेको कुरा हालै मात्र सार्वजनिक भएक छ ।

राजुले अनायासै लाएको मायामा उनी फसेको हालै सार्वजनिक एक भिडियोले पुष्टि गरेको छ ।

उनीहरुको मायाजालको भिडियो एकाएक चर्चामा आएको छ । गायक सुनिल सिंह ठकुरीको पछिल्लो गीत ‘जानी नजानी लाएको माया’को भिडियोमा यी दुईको प्रेम छताछुल्ल छ ।

ठकुरीको यस म्युजिक भिडियोमा मोडल राजु ग्याबक डनको भूमिकामा देखिएका छन् भने नायिका आंचल उनको प्रेममा चुर्लुम्म डुबेकी छिन् । रिलिजको केहि समयमै चर्चित बनेको म्युजिक भिडियोलाई नितिन चन्दले निर्देशन गरेका छन् भने सुरेश नेपालीले छायांकन गरेका छन् ।

गायक टंक बुढाथोकीको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको म्युजिक भिडियोलाई दिपेन बस्नेतले सम्पादन गरेका हुन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]