आज :

गुठी विधेयकविरूद्ध प्रदर्शन

काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउने भन्दै गुठी विधेयकविरूद्ध प्रदर्शन
भएको छ ।

गुठीका जग्गा हडप्न खोज्ने ‘भू-माफिया’ हरूको स्वार्थ रहेको भन्दै वसन्तपुरमा विशाल जुलुस निकालिएको हो ।

ज्यापू महागुठी नेपास्को आह्वानमा भएको जुलुस वसन्तपुर नगर परिक्रममा गरी पुन : वसन्तपुरमै पुगी कोण सभामा परिणत भएको छ । विभिन्न प्लेकार्ड र मौलिक बाजागाजाका साथ स्थानीयले गुठी विधेयकविरूद्ध प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal