Dabali News

चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना, ४३ जना घाइते

६ जेठ

सुर्खेत । सल्यानमा यात्रु बस दुर्घटना भएको छ । रुकुमको चौरजहारीबाट नेपालगञ्ज जान लागेको बस दुर्घटना हुँदा ४३ जना यात्रु घाइते भएका छन् ।

ना३ख ९८७२ नम्बरको बस सल्यानको सल्लीबजार नजिकै दुर्घटना भएको सल्यान प्रहरीले बताएको छ । बसको स्टेरिङ फेल भएर दुर्घटना भएको थियो ।

सामान्य घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केही गम्भीर घाइतेलाई नेपालगञ्ज लैजाने तयारी भइरहेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]