Dabali News

‘मह’ जोडी अमेरिकाबाट पालिँदै आएको खुलासा, चौतर्फी आलोचना

६ जेठ

काठमाडौं । चर्चित हाँस्यव्यग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अमेरिकाबाट पालिदै आएको खुलासा भएको छ ।

‘मह’ जोडीबाट चिनिएको श्रेष्ठ र आचार्यले नेपालस्थित अमेरिकी दूतावासबाट करोडौ रकम बुझ्दै आएको खुसाला भएको हो । उनीहरुले ‘मह’ संचार नामक संस्थाको नामबाट विभिन्न मितिमा सात पटक रकम लिएको बताइएको छ । पटकपटक गरी पाँच लाख ६ सय अमेरिकन डलर रकम लिएका छन् । यो नेपाली रुपैयाँ झण्डै साढे ५ करोड हुन आउँछ ।

कलाकार श्रेष्ठ र आचार्यले जनतामा सचेतना जगाउने तथा सूचनामूलक फिल्म बनाउने बहानामा रकम लिएको बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]