Dabali News

गणतन्त्र दिवसको बिदा कटौती

४ जेष्ठ

माठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई जनस्तरसम्म र्पुयाउनु पर्ने बताएका छन् ।

शुक्रबार गृह मन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै उनले ‘गणतन्त्र सरकारी दिवस नभइ जनदिवस बन्नुपर्ने’ बताए ।

गणतन्त्र दिवसलाई गाउँपालिकासम्म नै मनाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । दैनिक कामकाजमा बाधा नपुगोस् भनेर गणतन्त्र दिवसको बिदा कटौती गरिएको बताए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]