Dabali News

मदन भण्डारीलाई सम्झदै दाहाल भक्कानिए तर जनयुद्धका सहिदलाई सम्झेनन् 

३ जेठ

काठमाडौं । पार्टी एकता घोषणा सभामा पुष्पकमल दाहाल निकै भावुक बने । उनले नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीलाई पटकपटक सम्झिए ।

सम्बोधनको क्रममा भण्डारीको नाम धेरै पटक लिए तर आफूले सुरु गरेको जनयुद्ध र सहिदको नाम भने एक पटक पनि लिएनन् । आफ्नो भूमिगत राजनीतिबारे थोरै मात्र दाहालले भने । त्यो पनि पंचायतकालिन अवस्थासँग जोडेर तर सम्बोधनका पूरै अवधिमा जनयुद्ध र सहिदको भूमिकाबारे एक शब्द पनि खर्चनेन् ।

कुनै बेला मदन भण्डारीले अगाडि सारेको राजनीतिक कार्यक्रमको चर्को गाली गर्ने दाहालले आज आर्दश व्यक्तिको रुपमा लिए ।
दाहालले आफूले छलाड मार्दै आएको समेत बताए ।

आफूले कमजोरी गर्दा देश र जनताले दुःख पाएको र राम्रो निर्णय गर्दा देश अघि बढ्ने गरेको समेत दाहालले भने ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]