Dabali News

पार्टी एकताको खुसीयालीमा आज रात्रीभोज

३ जेष्ठ

काठमाडौं । एमाले र माओवादीको पार्टी एकताको खुसियालीमा बालुवाटारमा आज रात्रीभोज हुने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा नै रात्रीभोज राखिएको छ । एमाले र माओवादीको केन्द्रीय कमिटीको संयुक्त बैठकमा नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई रात्रीभोजको निम्ता दिएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]