Dabali News

करोडौँ नेपाली नक्कली रुपैयाँसहित ३ पक्राउ

२ जेष्ठ

काठमाडौं । २ करोड भन्दा बढी नेपाली नक्कली रुपैयाँसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले मंगलबार साँझदेखि बुधबार बिहानसम्म गरेका अप्रेशनले ३ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरले पक्राउ गरेका ३ जनालाई बुधबार साँझ साढे ५ बजे पत्रकार सम्मलेन गरी सार्वजनिक गर्ने जनाएको छ ।

पक्राउ पर्नेहरूको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । अभियुक्तहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]