Dabali News

मकालु यएरको विमान बाजुरामा दुर्घटना

२ जेठ

काठमाडौं । मकालु एयरको विमान बाजुरामा दुर्घटना भएको छ । तर, बाजुरामा आपत्तकालिन अवतरण गरेर विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

सुर्खेतबाट सिमिकोटका लागि उडेको काग्रो विमान सम्पर्कविहीन भएको थियो । त्रिभुवन विमानका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार चालक दलका दुवै सदस्य सकुशल छन् ।

विमानमा कार्गो सामान र चालक दलका दुई सदस्य मात्रै थिए ।

  • फाइल फोटो
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]