Dabali News

चन्दा संकलन गर्दै हिडेका ५ जना पक्राउ

१ जेष्ठ

सुनसरी । धरान उपमहानगरपालिका-१५ सदन चोकमा चन्दा संकलन गर्दै हिडेका मंगोल नेशनल अर्गनाइजेसन पार्टीका ५ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा धरान-६ बस्ने बर्ष ५२ को काजीराम राई, धरान-६ कै बर्ष ४५ को नरेन्द्र थुलुङ्ग, धरान-१० बस्ने बर्ष ३५ की दिलु राई, धरान-१३ बस्ने बर्ष ६१ को प्रेमकुमार लिम्बु, धरान-१७ बस्ने बर्ष ३५ की रमा राई रहेका छन् ।

स्थानीय व्यक्तिहरुलाई कोशीपारी खेतीयोग्य जमीन उपलब्ध गराईदिने भन्दै चन्दा उठाएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा राखेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]