Dabali News

आकर्षकणको केन्द्र बन्यो दीपिकाको पहिरन

३० बैशाख

काठमाडौँ । फ्रान्समा आयोजित ७१ औं कान्स फिल्म फेस्टिभलमा बलिउड अभिनेत्री दीपिका पादुकोण फरक पहिरनमा देखिएकी छिन् ।

हलिउड तथा बलिउडका कलाकारको प्रस्तुति रहेको कान्समा फरकफरक पहिरनकै कारण उनी आकर्षकणको केन्द्र बनेकी थिईन् ।

हुमा कुरेसी, कंगना रनावत, गायिका रवीना मेहता, मल्लिका शेरावतलगायत बलिउड कलाकार पनि आकर्षक पहिरनमा सजिएका थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]