Dabali News

साउदी अरबमा एक नेपालीको मृत्यु

२७ बैशाख

काठमाडौँ । रोजगारीको सिलसिलामा साउदी अरेबिया पुगेका एक युवकको मंगलबार राति सुतेकै आवस्थामा मृत्यु भएको छ ।

सप्तरी जिल्लाको खडक नगरपालिका-९ लालपटृीका २४ वर्षीय सञ्जय साहको मृत्यु भएको हो ।

२०७३ असार ९ गते मिडल इस्ट म्यानपावर कम्पनी, काठमाडौँमार्फत साउदी अरब पुगेका उनी त्यहाँको अल्फानार कन्स्ट्रक्सन कम्पनीमा कम्प्यूटरसम्बन्धी काम गर्दै आएका थिए ।

उनी सो कम्पनीमा काम गरी आफ्नै डेरामा खाना खाएर सुतेका तर बुधबार बिहान साथीहरुले उठाउन जाँदा मृत अवस्थामा फेला परेको उनका दाई उमेश साहले बताए ।

शव साउदीबाट ल्याइदिन सम्बन्धित निकाय र नेपाल सरकारलाई परिवारजनले आग्रह गरेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]