Dabali News

चर्चित गायीका मेनिला राईको ‘तिमी मेरो, म तिम्रो’ सार्वजनिक (भिडियोसहित)

२६ वैशाख

काठमाडौं । चर्चित गायीका मेलिना राईको स्वरमा रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रतिरुप एल्बममा संमावेश ‘तिमी मेरो, म तिम्रो’ बोलको गीत मंगलबार सार्वजनिक भएको हो ।

कविका रुपमा परिचित दीपा राई पुनको प्रतिरुप (रिफेल्क्सन अफ लाइफ)मा एल्बममा समावेश गीत पुनको युटुयुब च्यानल मार्फत सार्वजनिक भएको हो । गीतमा मेलिना राईलाई सिडी बिजय अधिकारीले साथ दिएका छन् । भने संगीत डिआर अटुले भरेका छन् ।

यसैगरी गीतकार पुनका अनुसार जीवनको भोगाइहरु अभिव्यक्तिको रुमा लेखिएको गीतको म्युजिक भिडियोमा कञ्चन थुलुङ राई र रोजिना राईले गरेका छन् । भने खगेन्द्र पान्दक लिम्बुको निर्देशन र सन्जय निङलेखुको सहनिर्देशन रहेको छ । ।

यस्तै भिडियोलाई विवि लिम्बु, खग्रेन्द्र्र पान्दुक लिम्बु, पर्शु लिम्बु, सन्जय लिम्बुले छायांकन गरेका छन् भने । कोरियोग्राफी अबिन वानेम लिम्बुले गरेका छन् ।

भिडियो

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]