Dabali News

घुस लिँदालिँदै विद्युत प्राधिकरणका दुई कर्मचारी पक्राउ

२६ वैशाख

नेपालगञ्ज । घुस लिँदालिँदै नेपाल विद्युत प्राधिकरणका दुई जना कर्मचारी पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगकले वितरण कार्यालय नेपालगञ्जमा कार्यरत दुईजना कर्मचारीलाई बुधबार घुस रकमसहित पक्राउ गरेको हो ।

प्राधिकरणका सुपरभाइजर बिक्रान्त शुक्ला, इञ्जिनियर निसार अहमद खान र सहयोगी गिर्वललाल धोवीलाई १५ हजार रुपैयाँ घुस रकमसहित कार्यालय परिसरबाटै पक्राउ गरेको अख्तियारको कोहलपुरमा कार्यालयले जनाएको छ ।

सुपरभाइजर बिक्रान्त शुक्लाले थ्री फेज लाइन वितरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको सूचनाको आधारमा अख्तियार टोलीले कर्मचारीलाई रंगेहात पक्राउ गरिएको जनाएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]