Dabali News

साउदीमा साहको मृत्यु 

२६ वैशाख

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा साउदी पुगेका एक नेपाली कामदारको मृत्यु भएको छ ।

सप्तरीको खड्ग नगरपालिका ९ लालपटीका २४ वर्षे सञ्जय साहको मंगलबार  निधन भएको हो ।

साह २०७३ असार ९ गते मिडिल इस्ट म्यानपावरबाट साउदीको अल्फानार कन्ट्रक्सन कम्पनीमा काम गर्न गएका थिए । कम्पनीमा कम्प्युटर सम्बन्धी काम गर्दै आएको सञ्जयका दाइ उमेश साहले बताए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]