Dabali News

प्रेमीले ‘सेक्स भिडियो’ सार्वजनिक गरिदिएपछि परी तामाङ रुँदै …(भिडियोसहित)

काठमाडौं । उत्ताउलो अभिव्यक्ति र पहिरनसँगै चर्चामा अाएकी मोडल परी तामाङ तनावमा छन् । उनी रुँदै प्रहरीसँग पुगेर कारवाहीको माग गरिरहेकी छन् ।

कुरो उनका प्रेमीले ‘सेक्स भिडियो’ सार्वजनिक गरिदिएपछि उनी तनावमा परेकी हुन् । केटा साथीहरुले अश्‍लिल भिडियो पोर्न साइटमा अपलोड गरिदिएका छन् ।

एक अन्तरवार्तामा परीले अाफ्नो सानो कमजोरीले उक्त भिडियो अपलोड भएको भन्दै प्रेमीलाई कारवाहीको माग गरेकी छन् । उनले प्रहरीमा उजुरी समेत दिएको बताएकी छन् ।

हेरौं भिडियो 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]