Dabali News

नायिका शिल्पा पोखरेलको गीत वर्षकै हिट

१५ बैशाख

काठमाडौँ । लोक दोहोरी गीतबाट गायन यात्रा सुरु गरेकी गायिका भावना आचार्यले पहिलो पटक लोक पप बग्ने खोला बगीगो बोलको गीत लिएर आएकी छिन् ।

गायिका भावनालाई चर्चित गायक रामचन्द्र काफ्लेले साथ दिएका छन् । जसमा संगीतकार दीपक शर्माको संगीत तथा शब्द सृजना रहेको छ ।

नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतको छायांकन उत्सब दाहालले गरेका हुन् भने भिडियोको सम्पादन साहिल खान र मिलन श्रेष्ठले गरेका छन् । पछिल्लो पुस्ताकी चर्चित नायिका शिल्पा पोखरेल र दीपक ढकालको अभिनय छ ।

संगीतकार शर्माले नेपालमा बोलीने मौलीक भाषा र भाकालाई सुक्ष्म तरिकाले जीवन्त शैलीमा उतार्ने प्रयास गरेका छन् । जसले जनमानसमा छोटो समयमा नै राम्रो प्रभाव छाड्न सफल भएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]