Dabali News

रोजगारीका लागि दैनिक १ हजार विदेशिने सरकारी तथ्यांक

१५ बैशाख

काठमाडौँ । दैनिक करीब १ हजार कामदार वैदेशिक रोजगारका लागि जाने गरेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चैतसम्मको तथ्यांकअनुसार विदेशमा रोजगारीका लागि २०७४ चैतसम्म पुरुष १ लाख ३४ हजार ७७२ र महिला ५ हजार ३७८ गरी जम्मा १ लाख ४० हजार १०० ले पूर्वस्वीकृति लिएकोमा पुरुष ३० हजार ११४ र महिला १ हजार ७०४ जना वैदेशिक रोजगारका लागि गएका छन् ।

त्यस्तै रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरी पुरुष ७१५ र महिला ५९ जना दक्षिण कोरिया गएका छन् । ११ हजार ४०३ जना मलेसियामा वैदेशिक रोजगारीका लागि गएका छन् । कम जाने मुलुकमा जापान छ । त्यहाँ ४ हजार मात्र वैदेशिक रोजगारीका लागि गएको मन्त्रालयको तथ्यांक छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]