Dabali News

फिल्म भारत अने नेनू बाहुबलीको रेडर्क तोड्ने

१० बैशाख

काठमाडौँ । अहिलेसम्मको बक्स अफीस कलेक्शनको कुरा गर्दा टलिउड फिल्म सबैभन्दा अगाडि छ ।

महेश बाबूको फिल्म भारत अने नेनूले २ दिनमा सय करोडको व्यापार गरेको छ ।

फिल्मको बक्स अफिस कलेक्शनलाई लिएर विश्लेषक तरण आदर्शले भनेका छन् । बाहुबली जस्तै चर्चित फिल्मले बाहुबलीको सबै रेकर्ड तोड्ने छ ।

यो शुक्रबार रिलीज भएको फिल्म हो । बाहुबलीलाई छोडेर भन्ने हो भने यो टलिउडको सबैभन्दा छिटो सय करोड कमाउने फिल्म बनेको छ ।

भारतीय संचारमाध्यमका अनुसार फिल्ममा लगातार हाउसफूल भइरहेको छ । भारतमा मात्र होइन अमेरिकामा पनि फिल्मले पहिलो हप्तामा २० लाख डलर कमाएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]