Dabali News

बलिउड अभिनेता अक्षय कुमार घाइते

६ बैशाख

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमार घाइते भएका छन् ।

फिल्म ‘केसरी’को एक्सन सीनको शुटिङ्गका क्रममा उनी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फिल्मको क्लाइमेक्स शुटअन्तर्गत युद्ध सीन छायांकन भइरहेका बेला अक्षयलाई चोट लागेको हो ।

गहिरो चोट लागेपछि उनी तत्काल सेट छाडेर हेलिकप्टरबाट अस्पताल गएका थिए । यद्यपी उनी अहिले मुम्बई नगएर सुटिङ्गस्थल नजिकै आराम गरिरहेका छन् । स्वास्थ्यमा सुधार आएसँगै पुन शुटिङ्ग सुरु गर्ने बताइएको छ ।

उनकोे मुख्य अभिनय रहेको ‘केसरी’ को शुटिङ्ग महाराष्ट्रको सतारा जिल्लास्थित वाई भन्ने ठाउँमा भइरहेको छ । फिल्मको कथा सारगढीको लडाईमा आधारित छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]