Dabali News

किमसँगको वार्ता सफल हुने अपेक्षा

६ बैशाख

काठमाडौँ । उत्तर कोरिया पूर्ण रूपमा पारमाणविक हतियारबाट टाढा हुनका लागि सहमत नभएसम्म दबाब दिइरहनुपर्नेमा अमेरिका र जापानको निश्कर्ष रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा जापानी प्रधानमन्त्री शिन्जो आबेले पूर्ण रूपमा पारमाणविक हतियारबाट टाढा हुनका लागि सहमत नभएसम्म उत्तर कोरियामाथि अधिकतम दबाब दिइरहनुपर्ने बताएका छन् ।

ट्रम्पले उत्तर कोरियाली नेता किम जोग-उनसँगको बैठक सफल हुने अपेक्षा गरेको बताए । वार्ता सफल नभएमा आफू सम्मानजनक रुपमा बैठकबाट बाहिरिने पनि बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]