Dabali News

नेपालद्धारा सिंगापुरलाई २८३ रनको लक्ष्य

२९ चैत

काठमाडौं । नेपालले एसिया छनोटको पहिलो खेलमा सिंगापुरलाई २८३ रनको लक्ष्य दिएको छ ।

‘यु-१९’ विश्वकपअन्तर्गत भैरहेको मलेसियामा जारी प्रतियोगितामा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा सबै विकेटको क्षतिमा २८२ रन बनाएको हो ।

नेपालका लागि रोहितकुमार पौडेलले कप्तानी पारी खेल्दै ९५ रन बनाए । त्यस्तै रशिद खानले ४८ र पवन शर्राफले ४७ रन बनाए ।

१८ रन बनाउँदा २ विकेट गुमाएको नेपालको पारीलाई पवन शर्राफ र रोहितकुमार पौडेलले सम्हालेका थिए । उनीहरुले तेस्रो विकेटका लागि १०८ रनको साझेदारी गरेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]