Dabali News

आन्दोलनरत चिकित्सकद्धारा बिरामीको उपचार सेवा शुरु

२७ चैत

काठमाडौं । आन्दोलनमा उत्रिएका चिकित्सकले वीर अस्पतालबाट बिरामीको उपचार सेवा शुरु गरेका छन् ।

समायोजनमा असन्तुष्टि जनाउँदै आएका सरकारी चिकित्सकको आन्दोलनका कारण उपचार सेवा ठप्प भएपछि बुधबार भने ओपीडीबाट टिकट काट्ने काम भएको अस्पतालका निर्देशक डाक्टर केदार सेन्चुरीले बताए ।

आन्दोलनमा उत्रिएका चिकित्सकले अस्पताल बाहिर टेबल कुर्सी राखेर आफैँ बिरामी हेर्न थालेका हुन् । सरकारी चिकित्सक संघ गोदानले शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]