Dabali News

शिक्षक संगठनको बैठकमा प्रहरी हस्तक्षेप, महासचिवसहित १० जना गिरफ्तार 

४ बैशाख

धरान । अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय पदाधिकारीहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।

धरानस्थित हरियाली सामुदायिक वनको गेस्ट हाउसबाटै प्रहरीले संगठनका महासचिव रमेश रुपाखेतीसहति १० जनालाई गिरफ्तार गरेको छ ।

प्रहरीले केन्द्रीय उपाध्यक्षहरु लक्षीराम ढकाल, गणेश लिम्वु, महासचिव रमेश रुपाखेती, केन्द्रीय सदस्य युवराज गौतमलगायतका १० जनालाई गिरफ्तार गरेको संगठनका अध्यक्ष घनश्याम पाठकले जानकारी दिएका छन् ।

शिक्षकहरुका हक अधिकार पक्षमा कम गर्दै अाएको शिक्षक संगठनको बैठकमाथि हस्तक्षेप गरिनु राज्य अातंक भएको भन्दै गिरफ्तार नेताहरुको रिहाइको माग गरेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]