Dabali News

फेरि बढ्‍यो पेट्रोलियम पदार्थको मूल्य

३ बैशाख

काठमाडौं । नेपाल अायल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै सोमबार साँझ मूल्य बृद्धि गरेको हो ।

निगमले पेट्रोल लिटरमा एक रुपैयाँ र डिजेल र मट्टीतेल २/२ रुपैयाँ मूल्य बढाएको हो। पेट्रोल प्रतिलिटरमा एक सय छ र डिजेल र मट्टीतेल ८७ रुपैयाँ पुगेको निगमले जनाएको छ।

निगमको अब पाक्षिक नाफा २१ करोड रुपैयाँ हुनेभ भएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]