Dabali News

एमाले पार्टी नै होइन, अब काम छैन, काँग्रेसमा छिरे हुन्छः प्रचण्ड (भाइरल भिडियो)

२ बैशाख

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको हुने भनिएको एकतामाथि प्रश्न उठेको बेला एउटा भिडियो भाइरल भएको छ । माके अध्यक्ष प्रचण्डले केही समय पहिलो एमालेबारे एउटा सार्वजनिक सभामा बोलेको भिडियो भाइरहल भएको हो ।

भिडियोमा प्रचण्डले एमाले पार्टी नभएको भन्दै नेपाली काँग्रेसमा प्रवेश गर्न भनेका छन् । उनले काँग्रेस र एमाले दुई पार्टी नभएर एउटै भएको बताए ।

अाफूले पहिलो संविधानसभामा चुनावसम्म अाउँदा अलग पार्टी भएको अाफूले ठानेको तर एमाले काँग्रेसको एजेण्डमा गइसकेको कारण छुटै पार्टीको अस्तित्व नभएको तर्क गरेका छन् ।

प्रचण्डले उत्तेजित रुपमा भाषण गर्दै एमालेको नेपालका काम नभएको बताउँदै इमान्दार नेता-कार्यकर्ताहरुलाई छातिमा हात राखेर सोच्न सुझाव समेत दिएका छन् ।

यस्तो छ भिडियो 

एमालेबारे प्रचण्डको धारणाः एमालेको काम छैन, काँग्रेसमा छिरे हुन्छ

एमालेबारे प्रचण्डको धारणाः एमालेको काम छैन, काँग्रेसमा छिरे हुन्छ

Posted by Online Dabali on Sunday, April 15, 2018

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]